२५ बैशाख २०८१, मंगलबार

Tag: उर्मिला प्रधान

उर्मिला प्रधानको “बाटो बाटैमा” सार्वजनिक (भिडियो सहित)

२५ माघ, काठमाडौं । मनिश श्रेष्ठ र मेलिना राईको स्वरमा रहेको “बाटो बाटैमा” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उर्मिला प्रधानको शब्दमा रहेको यस गीतमा संगीत भने मनिश श्रेष्ठको आफ्नै रहेको छ । टेकेन्द्र शाहको निर्देशन तथा सम्पादनमा रहेको