२२ बैशाख २०८१, शनिबार

Tag: उम्मेदवार मनोनयन

यस्तो छ आयोगले सार्वजनिक गरेको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको कार्यतालिका

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ उम्मेदवारी दर्ता आज असोज २३ गते हुँदै छ । यसका लागि निर्वाचन आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ । प्रत्यक्षतर्फ आज उमेदवारको मनोनयनपत्र