२१ बैशाख २०८१, शुक्रबार

Tag: उम्मेदवार नउठाउने

उपनिर्वाचनमा माओवादी केन्द्र र नेकपा एसले उम्मेदवार नउठाउने

काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवार नउठाउने भएका छन् । आगामी वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा माओवादी केन्द्र