२३ बैशाख २०८१, आइतबार

Tag: उम्मेदवार दिन्छ

पुस १० मै टुंगो लागिसकेको राष्ट्रपतिमा एमालेले नै उम्मेदवार दिन्छ : अध्यक्ष ओली

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत पुस १० गते नै टुंगो लागिसकेको एमालेले नै राष्ट्रपतिमा उम्मेदवार दिने जिकिर गरेका छन् । आज शुक्रबार संघीय संसद भवन वानेश्वरबाट बाहिरिने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै एमालेको