२० बैशाख २०८१, बिहिबार

Tag: उमाकान्त

साङ्लोमै बित्यो उमाकान्तको जवानी

२१ मङ्सिर, सप्तरी । पूरै जवानी फलामे साङ्लो (जञ्जिर) मा बाँधिएरै बित्यो । उनकै अगाडि बाँधिएका पशुचौपायालाई चर्न दिन बेला–बेलामा खोलिन्छ तर, १२ वर्षअघि बाँधिएका सप्तरीको अग्नीसाइर कृष्णसवरण–१, घोघींदाहा भवानीपुरका ४७ वर्षीय उमाकान्त चौधरीले त्यस्तो अवसर पाएका छैनन् । घोंघीदाहाकी