२६ बैशाख २०८१, बुधबार

Tag: उपेन्द्र यावद

आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी नयाँ नीति बन्छ

१६ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यावदले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई थप प्रवद्र्धन तथा सेवाको पहुँच विस्तार गर्न नयाँ नीति ल्याइने जानकारी दिनुभएको छ । मन्त्रालयअन्तर्गतका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवद्र्धन