२० बैशाख २०८१, बिहिबार

Tag: उपेन्द्रलाई हटाउने

जसपा विभाजनउन्मुख, उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ । जसपाका डा. बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम पछि नहटे उनलाई कार्यकारिणी समितिको अध्यक्ष पदबाट हटाउने