२४ बैशाख २०८१, सोमबार

Tag: उपलब्ध

नेता भट्टराईले पठाएको स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध

फुङ्लिङ । नेकपा (एमाले)का नेता योगेश भट्टराईको संयोजनमा काठमडौँमा सङ्कलन गरी पठाइएको स्वास्थ्य सामग्री ताप्लेजुङ अस्पताललाई उपलब्ध भएको छ । तीन दिन अगाडि काठमाडौँमा सङ्कलन गरेर पठाइएको स्वास्थ्य समग्री आज अस्पताललाई उपलब्ध गरिएको हो । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि