१९ बैशाख २०८१, बुधबार

Tag: उपमहासचिव

एमाले उपमहासचिवमा तीन नेता निर्विरोध

चितवन । नेकपा एमालेको उपमहासचिव पदमा तीनजना नेता निर्विरोध निर्वाचित भएका छन् । एक नेताका अनुसार मनोनयनको म्याद सकिँदासमेत पनि उपमहासचिव पदमा कसैको उम्मेदवारी नपरेपछि उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका