२० बैशाख २०८१, बिहिबार

Tag: उपप्रधानमन्त्रीको उपहार

राष्ट्रियसभा सदस्यमा पराजित बादललाई उपप्रधानमन्त्री बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा सहभागी गराउने तयारी गरेका छन् । सत्ता संघर्षमा साथ दिने नेताहरुलाई मन्त्रीको उपहार दिने भएका छन् । राष्ट्रियसभा सदस्यमा पराजित भएका रामबहादुर थापा ‘बादल’लाई बढुवा गरेर उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मा दिने बुझिएको छ ।