७ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभा सदस्यमा पराजित बादललाई उपप्रधानमन्त्री बनाउने तयारी


रामबहादुर थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा सहभागी गराउने तयारी गरेका छन् । सत्ता संघर्षमा साथ दिने नेताहरुलाई मन्त्रीको उपहार दिने भएका छन् ।

राष्ट्रियसभा सदस्यमा पराजित भएका रामबहादुर थापा ‘बादल’लाई बढुवा गरेर उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मा दिने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !