१४ बैशाख २०८१, शुक्रबार

Tag: उपनिर्वाचनका लागि

उपनिर्वाचनका लागि उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको आग्रह

काठमाडौँ । यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको उपस्थिति तथा निर्वाचन