२५ बैशाख २०८१, मंगलबार

Tag: उपत्यकाबासीको धारा

एक सातामै मेलम्चीको पानी उपत्यकाबासीको धारामा

काठमाडौँ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी आउने दाबी खानेपानी मन्त्रालयले गरेको छ । यही चैत १५ गतेदेखि नै मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने गरी तयारी पूरा भएको मन्त्रालयले जनाएको छ