२४ बैशाख २०८१, सोमबार

Tag: उधौली

उधौलीका पर्वको उपलक्ष्यमा प्रचण्डद्वारा शुभकामना सन्देश

२६ मंसिर, काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा हार्दिक शुभकामना व्यक्त