२० बैशाख २०८१, बिहिबार

Tag: उद्योग वाणिज्य सङ्घ

उद्योग वाणिज्य सङ्घद्वारा स्वास्थ्य सामग्री प्रदान

म्याग्दी । म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापनाको ५०औँ वर्ष पूरा गरेका अवसरमा जिल्ला अस्पताल, स्थानीय तह, बालगृह र पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बेनी अस्पताल, छ स्थानीय तह, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा र बालगृहलाई रु एक लाख