१४ बैशाख २०८१, शुक्रबार

Tag: उद्योग

बजेटमा छुट : थपिँदै नेपालमा नै गाडी उत्पादन गर्ने उद्योग

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटमा दिएको छुट तथा विशेष व्यवस्थाका कारण स्वदेशमा नै ‘एसेम्बलिङ’ उद्योग स्थापना हुन थालेका छन् । सरकारले बजेटमा नै त्यस्ता उद्योग सञ्चालन गर्नेलाई भन्सार तथा अन्तशुल्कमा छुट दिएको छ । पछिल्लो समय ठूला व्यावसायिक