२० बैशाख २०८१, बिहिबार

Tag: उद्दार

भारतबाट नेपाली महिलाको उद्दार

परासी, १८ भदौ । एक बालिकासहित दुई नेपाली महिलालाई भारतबाट उद्दार गरी नेपाल ल्याइएको छ । नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम०स्थित आफन्त नेपाल महेशपुर शाखाको पहलमा नेपाल प्रहरी, भारतीय प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट एक बालिकासहित दुई