४ जेष्ठ २०८१, शुक्रबार

Tag: उद्घाटन समारोह विशेष हुने

नवौँ राष्ट्रिय खेलकुद : आज उद्घाटन समारोह विशेष हुने

कास्की । गण्डकी प्रदेशमा आज शुक्रबारदेखि औपचारिक सुरु हुँदै छ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४.०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्ने छन् । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारासहित पोखरा रङ्गशालाबाट