२४ बैशाख २०८१, सोमबार

Tag: उत्तरी नाम्खा गाउँपालिका

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना संक्रमणमुक्त

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको छ । चौध दिनसम्म आइसोलेसनमा बसेका विद्यार्थीमा आइतबार गरिएको