२६ बैशाख २०८१, बुधबार

Tag: उत्कृष्ट अर्धशतक

ज्ञानेन्द्र र आशिफको उत्कृष्ट साझेदारीसँगै नेपाललाई सिरिज उपाधि

काठमाडाैं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै सिरिजको उपाधि हात पारेको हो । नेपालले युएईलाई पराजित गर्दै युएइविरुद्धको तीन