४ जेष्ठ २०८१, शुक्रबार

Tag: उडे स्वीटजरल्याण्ड

सर्वोच्चले छानबिन गर्न आदेश दिएको भोलिपल्ट माधव नेपाल उडे स्वीटजरल्याण्ड

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल विदेश भ्रमणमा लागेका छन् । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा विगतदेखि चर्चा भएर नाम जोडिदै आएका पूर्वप्रधानमन्त्रीहरु नेपालमाथि पनि अनुसन्धान गर्न बाटो खुल्ला गरिदिएको