२० बैशाख २०८१, बिहिबार

Tag: उडान विस्तार

जहाज थपेर उडान विस्तार गर्दै यती एयरलाइन्स, प्रेम दिवसमा विशेष अफर

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्र््याएर गन्तव्यका साथै उडान सङ्ख्या बढाउने भएको हो । यतीको एटिआर जहाज सम्भवतः यही