२० बैशाख २०८१, बिहिबार

Tag: उजुरीको जवाफ

निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले दिए आफूविरुद्ध परेको उजुरीको जवाफ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवार बनेका रामसहायप्रसाद यादवले आफूविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीविरुद्ध परेको उजुरीको जवाफ दिएका छन् । आइतबार बिहान नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादवले आफ्नो उम्मेदवारी विरुद्धको उजुरीको जवाफ