२२ बैशाख २०८१, शनिबार

Tag: उच्च शिक्षा सञ्चालन

उच्च शिक्षा सञ्चालन गर्न छुट्टै ऐन आवश्यक छ : महामन्त्री थापा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने टिप्पणी गरेका छन् । महामन्त्री थापाले नेपालमा नयाँ संविधान बनेर संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा आजसम्म पनि नयाँ ऐन बनाउन नसकिएको बताए । बुधवार कीर्तिपुरमा