२६ बैशाख २०८१, बुधबार

Tag: उच्च रक्तस्राव

उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

ओखलढुङ्गा । उच्च रक्तस्रावका कारण यहाँ एक सुत्केरीको मृत्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो । डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा