२३ बैशाख २०८१, आइतबार

Tag: उच्च अदालतको आदेश

उच्च अदालतको आदेश : फेवातालको चारकिल्लाभित्र डोजर नचलाउनु

पोखरा । उच्च अदालत पोखराले फेवातालको चारकिल्लाभित्र डोजर नचलाउन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतले फेवातालको चार किल्लाभित्र डोजर नचलाउन र कुनै निर्माण कार्य नगर्न अन्तरिम आदेश दिएको हो । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यको