२२ बैशाख २०८१, शनिबार

Tag: उच्चस्तरीय प्रशासन सुधार आयोग

सरकारले उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गर्ने

काठमाडौँ । सरकारले सार्वजनिक प्रशासनलाई छरितो, मितव्ययी र परिणाममुखी बनाउन उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गर्ने भएको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा।प्रकाश शरण महतले सार्वजनिक प्रशासनलाई छरितो, मितव्ययी र परिणाममुखी बनाउन उच्चस्तरिय प्रशासन सुधार आयोग