४ जेष्ठ २०८१, शुक्रबार

Tag: ई-पास

अव अनलाइनबाटै ई-पास लिन सकिने, जानुपर्दैन जिल्ला प्रशासन कार्यालय

२ वैशाख, काठमाडौं । काठमाडौँमा लकडाउन (बन्दाबन्दी) को अवस्थामा आवतजावत गर्ने सवारी साधनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अब अनलाइनबाटै अनुमति (ई-पास) प्रदान गर्ने भएको छ । यो भन्दा पहिलो पास लिन जिल्ला प्रशासन कार्यालयमै जानुपर्दथ्यो । अत्यावश्यक रूपमा कसैलाई