१८ बैशाख २०८१, मंगलबार

Tag: ईयू

ईयूले दक्षिण एशियामा बाढी पीडितका लागि १६ लाख ५० हजार यूरो मानवीय सहयोग प्रदान गर्ने

नयाँ दिल्ली, २७ साउन । यूरोपियन युनियन (ईयू) ले दक्षिण एसियामा बाढी पीडितलाई सहयोग पु¥याउनका लागि १६ लाख ५० हजार यूरो प्रदान गर्ने बताएको छ । मानवीय सहयोगका लागि प्रयोग हुने उक्त रकम खासगरी नेपाल, बङ्गलादेश र भारतमा प्रयोग हुने