२७ बैशाख २०८१, बिहिबार

Tag: इसराइल मियाँ

बलात्कारको आरोपमा दुई जनालाई सजाय

२१ मङ्सिर, राजविराज । सप्तरीमा २५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले दुई जनालाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलाशले सप्तरीको विष्णुपुर गाउँपालिका– ५ का ३५ वर्षीय जिवछ राम