२२ बैशाख २०८१, शनिबार

Tag: इलोन मस्क

एउटा ट्वीटले टेस्लाको बजार मूल्य १४ अर्ब अमेरिकी डलरले घट्यो

१० जेठ, काठमाडौं । संस्थापक इलोन मस्कको ट्वीटका कारण अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्यमा १४ अर्ब अमेरिकी डलरले गिरावट आएको छ । ट्वीटपछि लगानीकर्ताहरूले शेअर बेचेका कारण मस्कको व्यक्तिगत सम्पत्ति पनि तीन अर्बले कम भएको छ ।