१४ बैशाख २०८१, शुक्रबार

Tag: इलाका प्रहरी कार्यालय रामपुर

जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रहरी कार्यालय रामपुर

रामपुर (पाल्पा) । इलाका प्रहरी कार्यालय रामपुरको भवन जीर्ण बनेको छ । जीर्ण भवनका बाबजुद पनि प्रहरीले सेवा दिइरहेको छ । यहाँ रहेका तीन भवनमध्ये दुईवटा पुरानो भवन जीर्ण छ भने एकवटा नयाँ भवन छ । पुराना भवनमा पानी पर्दा