२५ बैशाख २०८१, मंगलबार

Tag: इलाका प्रशासन कार्यालय

हुम्लामा ६ वर्षपछि इलाका प्रशासनबाट नागरिकता दिन शुरु

सिमकोट । हुम्लाको दक्षिण भेगका चारवटा गाउँपालिकाका नागरिकलाई सेवा दिने हेतुले स्थानपना भएको इलाका प्रशासन कार्यालय सर्केगाडले छ वर्षपछि आइतबारदेखि सेवा दिन सुरु गरेको छ । सर्केगाड, चङ्खेली, अदानचुली र ताँजकोट गाउँपालिकाका नागरिकलाई नागरिकतालगायत अन्य सिफारिसका लागि तीनदेखि चार दिनको