२० बैशाख २०८१, बिहिबार

Tag: इम्बोस्ड प्लेट

इम्बोस्ड प्लेटमा देवनागरी लिपि नराख्ने कार्य असंवैधानिक

काठमाडौं । राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मास्ने र राष्ट्रियता कमजोर पार्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा उहाँले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देवनागरी लिपि मास्ने