२१ बैशाख २०८१, शुक्रबार

Tag: इम्बोस्ड नम्वर

६ हजार सरकारी सवारी साधनले लिए इम्बोस्ड नम्वर प्लेट

काठमाडौँ । सवारी साधनको सुरक्षाका हिसाबले महत्वपूर्ण मानिएको ‘इम्बोस्ड’ नम्वर प्लेट लिने सरकारी सवारी साधनको संख्या झण्डै ६ हजार पुगेको छ । सरकारले फागुन मसान्तसम्ममा सरकारी सवारी साधनले यो नम्वर प्लेट लिन अनिवार्य गरेको थियो । सरकारले गत साउनमा इम्बोस्ड