२६ बैशाख २०८१, बुधबार

Tag: इबोला प्रकोप

कंगोमा इबोला प्रकोप भेटिएपछि उच्च सतर्कता

२१ जेठ । अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको नयाँ संक्रमण देखिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको बताइएको छ । कंगोको सरकारले यहाँ इबोलाको संक्रमण भेटिएको जनाएपछि यहाँका नागरिकलाई खानपिनमा ध्यान दिन तथा यसको संक्रमणको संका लागेमा तुरुन्त अस्पताल जान सरकारले सूचना