१३ जेष्ठ २०८१, आइतबार

Tag: इपीएस

कोरियामा नेपाली कामदारको न्यूनतम तलब १ लाख ३० हजार रुपैयाँ

श्रावण १, २०७३- रोजगार अमुनति प्रणाली (इपीएस) बाट मजदुरी गर्न दक्षिण कोरिया आएका नेपाली कामदारको न्यूनतम तलब १ लाख ३० हजार रुपैयाँ हुने भएको छ । कोरियाको ज्याला निर्धारण समितिको १४ औं बैठकले शनिबार बिहान ३.३० बजे ७.३ प्रतिशतले वृद्धि