२० बैशाख २०८१, बिहिबार

Tag: इपीएल

सार्वजनिक गरियो चितवन टाइगर्सका ट्यालेन्ट हन्ट खेलाडी

भरतपुर । एभरेष्ट प्रिमियिर लिग (इपीएल) को फ्रेन्चाइज टोली चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई सार्वजनिक गरेको छ । मङ्गलबार भरतपुरमा पत्रकारको उपस्थितिमा औपचारिक रूपमा खेलाडी सार्वजनिक गरिएको हो । ट्यालेन्ट हन्टबाट कृजन गुरुङ, सङ्घर्ष पौडेल, राजेश ढकाल, आकाश