२१ बैशाख २०८१, शुक्रबार

Tag: इन ड्रिंक्स

ब्लड सुगर नियन्त्रण गर्न खानुहोस् यस्ता खानेकुराहरु

समय परिवर्तन भइसकेको छ । हरेक मान्छे स्वस्थ रहन चाहन्छन् तर समय अभावले आफ्नोे स्वास्थ्यलाई ध्यान दिन सकिरहेका छैनन् । जस्तो पायो त्यस्तै खाना खानाले स्वास्थ्यमा नकरात्मक प्रभाव पार्ने गर्दछ । हरेक शुगरका रोगीले आफ्नो खानामा विशेष ध्यान दिनु पर्छ