१४ बैशाख २०८१, शुक्रबार

Tag: इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई गम्भीर रोगको आशंका, उपचार गर्न भारत जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आफ्नो स्वास्थ्य उपचार गर्नको लागि भारतको नयाँ दिल्ली जाँदै छन् । उनी आज नेपाल वायुसेवाको जहाजबाट भारतको राजधानी नयाँ दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।