२१ बैशाख २०८१, शुक्रबार

Tag: इन्द्र भण्डारी

प्रधानमन्त्रीका प्रेस सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई पुनः कोरोना संक्रमण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । पिसिआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि संक्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी