२२ बैशाख २०८१, शनिबार

Tag: इन्द्रावती नदी

सिन्धुपाल्चाेकको मेलम्ची र इन्द्रावती नदीमा बाढी : ५० जना भन्दा बढी बेपत्ता

सिन्धुपाल्चोक । मनसुनको सुरुवात भएसँगै अविरल वर्षाका कारण सिन्धुपाल्चाेकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको प्रहरीले जनाएको छ ।