१८ बैशाख २०८१, मंगलबार

Tag: इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

रास्वपाको निर्णय : इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि सो पार्टीबाट उपसभामुखमा सोविता गौतमको चर्चा भएपनि अन्तिम