१९ बैशाख २०८१, बुधबार

Tag: इन्दिरा राना मगर

सभामुख र उपसभामुखलाई झापामा बधाई तथा शुभकामना थाप्न भ्याइनभ्याइ

सुरुङ्गा । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई झापामा स्वागत गरिएको छ । बिहीबार झापा आइपुगेका सभामुख र उपसभामुखलाई अहिले झापामा सम्मान, बधाई तथा शुभकामना थाप्न भ्याइनभ्याइ छ । बिहीबार मात्रै बिर्तामोड नगरपालिकाले आयोजना गरेको सम्मान तथा बधाई