१४ बैशाख २०८१, शुक्रबार

Tag: इन्डोनेसिया

मलेसियाका प्रधानमन्त्री इन्डोनेसिया जाने

क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री स्माइल साब्री याकोबले इन्डोनेसियाको भ्रमण गर्नुहुने भएको छ । मलेसियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मंगलवार र बुधबार उहाँले इन्डोनेसियाको भ्रमण गर्नुहुने भएको हो । गत अगस्टमा प्रधानमन्त्रीको जिम्मेबारी सम्हालेपछि उहाँको यो पहिलो छिमेकी देशको भ्रमण भएको