२४ बैशाख २०८१, सोमबार

Tag: इन्डोनेसिया

प्रधानमन्त्री भियतनाम र इन्डोनेसिया जाने

टोकियो, ३० असोज । जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाको पहिले विदेश भ्रमणका क्रममा भियतनाम जानु हुने भएको छ । उहाँको भ्रमण यही अक्टोबर १८ देखि २१ सम्म हुने मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले शुक्रबार जानकारी दिनुभयो । पहिलो बैदेशिक भ्रमणका