१४ बैशाख २०८१, शुक्रबार

Tag: इन्डियन प्रिमियर

इन्डियन प्रिमियर लिगका खेलहरु स्थगित

नयाँ दिल्ली, २१ बैशाख । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण तिब्र गतिमा फैलिएसँगै भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले एक विज्ञप्ति जारी गर्दै स्थानीय अधिकारीहरु र प्रतियोगिता आयोजकले आइपिएलको चालू