१९ बैशाख २०८१, बुधबार

Tag: इटहरी

झोलामा रहेको सुतली बम बिष्फोट : दुई घाइते

इटहरी । इटहरी उपमहानगरपालिका २ स्थित नवजागृति टोलको एक घरमा बिष्फोटक पदार्थ पड्किँदा दुई जना घाइते भएका छन् । प्रहरीका अनुसा सोमबार बेलुकी पौने ११ बजेतिर सुतली बम पड्किँदा रविन थापा र शेरजङ गुरूङ घाइते भएका हुन् । प्रहरीका अनुसार