१४ बैशाख २०८१, शुक्रबार

Tag: इजरायली श्रम

इजरायली श्रम बजार नेपालीका लागि खुला

काठमाडौँ, १५ असोज । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार रोजगारीसम्बन्धी सम्झौतामा हस्तक्षर भएको छ । सम्झौतामा नेपालको