२४ बैशाख २०८१, सोमबार

Tag: इकाटेरिना लिसिना

यी हुन् दुनियाकै लामो खुट्टा भएकी महिला

एजेन्सी, लामा खुट्टाकी रसियन मोडेल इकाटेरिना लिसिनाले विश्वकै लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी छिन् । ६ फिट ९ इन्च अग्ली मोडेल लिसिनाको नाउँमा विश्वकै अग्ली मोडेलको किर्तिमान यसअघि नै कायम भैसकेको छ । २९ वर्षकी लिसिनाको